Tuesday 17 March 2015

बैशाख ११ गते हुन लागेको प्रथम सुन्दरादेवी बागमती अञ्चल स्तरीय लोक दोहोरी अवार्डको तयारी अन्तिम चरण पुगेको आयोजक समितिका अध्यक्ष किरणप्रसाद अधिकारीले बताउनु भएको छ

http://shuvakamana.blogspot.pt/
अवार्डको तयारी अन्तिम चरणमा नुवाकोटमा बैशाख ११ गते हुन लागेको प्रथम सुन्दरादेवी बागमती अञ्चल स्तरीय लोक दोहोरी अवार्डको तयारी अन्तिम चरण पुगेको आयोजक समितिका अध्यक्ष किरणप्रसाद अधिकारीले बताउनु भएको छ । नुवाकोटको ऐतिहासीक भुमीमा हुन लागेको यो अवार्डमा बागमती क्षेत्रका कलाकारको उत्साह जनकरुपमा सहभागीता रहेको आयोजकले जानकारी दिएका छन् । अवार्डको फागुन अन्तिमसम्म फर्म भर्ने म्याद रहेको थियो । उक्त अवार्डमा नेपाली चलचित्र तथा लोकदोहारीका हस्तिहरु उपस्थित हुने भएका छन् । नेपालीचलचित्रका वरिष्ठ चलचित्रकर्मी तथा नेपाल टेलिभिजनका अध्यक्ष निर शाह लगायत अन्य चलचित्रकर्मीको सहभागी निश्चित भएको छ । अवार्ड बागमतीमा मात्र नभई देश भरी नै यतिखेर चर्चामा रहेको छ । यो अवार्डलाई नुवाकोटको पहिलो सामुदायिक टेलिभिजन टिभि त्रिशुलीले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । त्यसै गरी रेडियो त्रिशुली र रेडियो मेलम्चीले प्रत्यक्ष प्रशारण गर्ने छ  । यो अवार्डले कला र स्रष्टाको उच्च सम्मान हुने अधिकारी बताउछन् । यो अवार्ड मोफसलमा नै संचार क्षेत्रबाट पहिलो हो । कार्यक्रम नुवाकोट बट्टारमा रहेको जगदम्बा चलचित्र मन्दिरमा हुने भएको छ

2 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  2. के तपाईं व्यापार ऋण चाहिन्छ? हाम्रो कम्पनी को नाम सीमित सियोन वित्तीय सेवा छ, हामी आफ्नो कारोबार सुधार गर्न ऋण लागि खोजिरहनुभएको छ रुचि ग्राहक कर्जा बाहिर दिन, हामी तपाईंलाई $ 15 लाख डलर एक ऋण अप मदत गर्न सक्छौं। हामी, माथि एक व्यापार सुरु वा आफ्नो अवस्थित व्यापार विस्तार गर्न पैसा उधारो तपाईंलाई मदत गर्न सक्छ, हामी पनि व्यक्तिगत ऋण, स्वतः ऋण, व्यापार ऋण, बंधक ऋण, कृषि ऋण, वा कुनै पनि कारण लागि एक ऋण आदि प्रस्ताव तपाईं एक आवश्यक छ भने आज ऋण हामीलाई सम्पर्क गर्नुहोस्। हामी अप गर्न लाख 15 संयुक्त राज्य अमेरिका डलर उधारो गर्न सक्नुहुन्छ। लागू गर्न हामीलाई इमेल: zionloanfirm.ltd@gmail.com

    ReplyDelete