Friday 10 April 2015

किन ज्योती मगरकै पछि लागिरहेछन संगीतप्रेमी

किन ज्योती मगरकै पछि लागिरहेछन संगीतप्रेमी ?काठमाडौं । आजकल ज्योती मगरको नाम बिबादको पर्यायवाची जस्तै बनेको छ ।उत्तेजक पहिरनमा लोक भाका गाउने यी गायिकाले आजकल ताली र गाली बराबरीजस्तै खाएकी छिन् । दर्शकबाट मान मात्र हैन, अपमान पनि उत्तिकै सहेकी छिन् ।अपमान यस अर्थमा कि, उनले पछिल्लो एक बर्षको अबधिमा बिभिन्न स्टेज कार्यक्रममा पहिरनकै कारण तनाव बेहोर्नुपर्‍यो । भडकिलो पहिरन लगाएको भन्दै दर्शकले उनलाई स्टेजबाट निकाल्न चेतावनी दिए, कतिले कार्यक्रम नै बहिस्कार गरेर हिंडे ।तर, ज्योतीले गाली मात्र हैन, तालि पनि खाइरहेकी छिन् । त्यही तालीको उर्जाले होला उनका बस्त्र झन् पछि झन् छोटा बन्दैछन, उनको भडकिलो स्वभाव घट्दो हैन, बढ्दो छ ।उनका जति पनि गीत युट्युवमा अपलोड भएका छन, ती सवैमा दर्शकको उल्लेख्य उपस्थीति देखिन्छ ।

Monday 6 April 2015

पर्चुगल घटनाका घाईते शेर सिं ठकुरी सिकिस्त हस्पिटल भर्ना बिज्ञप्ति सहित

लिस्बोन पोर्तुगल
नेपाली जनताको हक र हितको लागि पहिचान सहितको संबिधान बनाउन दबाब दिन नेपालमा बनेको ३० दलीय मोर्चालाई सहयोग र समर्थन गर्दै पोर्तुगलमा पनि पहिचान पक्षधर अग्रगामी परिबर्तन चाहने शक्तिको मोर्चाले आज नेपाली जनसम्पर्क समिति पोर्तुगलको चौथो अधिवेशन नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संबिधान सभा सदस्य गगन थापा र धनराज गुरुङलाई आम नेपाली जनताको पक्षमा संबिधान बनाउनको लागि दबाब दिन भएको शान्तिपूर्ण बिरोध प्रदर्शनमा लोकतन्त्रको ओकालत गर्ने जनसम्पर्क समिति पोर्तुगलले प्रदर्शनकारीहरु माथि सांघातिक आक्रमण गरेकोमा यस मंच घोर निन्दा गर्दछ |हिजो मिति २९ मार्चका दिन नेपाल अन्तरिम संविधानको उल्लेखित नेपाली नागरिकको नैसर्गिक अधिकारको प्रयोग गर्न पाइने प्रावधान अनुरुप पहिचानावादीहरुले शान्ति पूर्ण र मर्यादित ढंगबाट कालो झन्डा पोस्टर, पम्प्लेट र पहिचानवादी नारावाजी सहित विरोध प्रदर्शन गरेका थिए संयुक्त संघर्ष समिति पोर्तुगलको आह्वानमा सम्पूर्ण पहिचानवादीहरुको यो प्रदर्शनको क्रममा लोकतन्त्रको हिमायती रुपमा आफुलाई प्रस्तुत गर्न खोज्ने आयोजक जनसम्पर्क समितिका अध्यक्ष समितिका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, निजका सहोदर भाइ नारायणप्रसाद सापकोटा, उपाध्यक्ष सुशील शर्मा गैरे, सहमहामन्त्री वुद्धी गुरुङ र साधारण सदस्य चीजकुमार तामाङलगायतका व्यक्ति सहितको समुहले प्रदर्शनकारीहरुमा सांघातिक आक्रमण गरेको छ| आक्रमण क्रममा जथाभावी मुक्का प्रहार, लात्ती प्रहार, घांटी समातेर निचोर्ने, टाउको तथा संवेदनशिल अंगहरुमा मुक्का तथा लात्ती हान्ने अमानवीय कार्यबाट प्रदर्शनकारीहरु सख्त घाइते भएका छन् | नेपाली कांग्रेस र उसको भात्री सस्था नेपाली जनसम्पर्क समितिको तर्फबाट गैर लोकतान्त्रिक ढंगबाट उक्त बिरोध प्रदर्शनमा नेतृत्व गर्नु भएका हाम्रो मंचका केन्द्रिय सल्लाहकार श्री शेर सिंह ठकुरी गम्भीर रुपमा घाइते हुनु भएका छन् उहाका अनुहारमा चोट ,टाउकोमा गम्भीर चोट, घांटी र खुट्टामा चोटहरु लागेको छ साथै रुपक श्रेष्ठ,सोम्फुरी शेर्पा लगायत अरु कयौं सहभागीहरुमा सांघातिक हमला गरि घाइते बनाएकोमा नेपाली जनप्रगतिशिल मंच पोर्तुगल उक्त निन्दनीय कार्यको घोर भर्सना गर्दछ |लामो समयदेखि सामाजिक र राजनैतिक खोल ओडि आफ्नो छवि राम्रो छ भनि समाजमा भ्रम पैदा गर्ने हिमायतीहरु आफ्ना १०० औं भन्दा बढी आफ्ना स्वयं सेवकरुपी भिजिलान्ते हुँदा हुँदै पनि आफ्ना समक्षी समक्ष बर्बरता पूर्ण आक्रमण गर्ने दुस्स्सहस भएकाहरुलाई पोर्तुगल सरकारको कानुन बमोजिमको कडा भन्दा कडा कारबाही जोड्दार माग यसै विज्ञप्ति मार्फत गर्दछ | आफ्नो स्थापनाकालदेखि लोकतन्त्रको हिमायती भन्न चाहने पार्टीको संगठनले युरोप जस्तो मानव अधिकार प्रत्याभूति दिन सक्ने पोर्तुगलको लिस्बोन शहरमा घटेको यो घटनाले हाम्रो मंचका सम्पूर्ण शुभ चिन्तकका साथै सम्पूर्ण पहिचानवादी स्तब्ध भएका छौं | घाइते हुनु भएका शेर सिंह ठकुरी र रुपक श्रेष्ठ दुवै जनालाई थप उपचारको क्रममा आज SAO JOSE हस्पिटल लगिएको छ | उहा तथा सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यको पनि कामना गर्दछौ |

नेपाली जनप्रगतिशिल मंच पोर्तुगल

महासचिब                                  अध्यक्ष
नारायण प्रसाद सुबेदी                राम बहादुर गौचन

Tuesday 24 March 2015

NO Comment आज फेसबुक मा जे देखे

https://www.facebook.com/photo.php?fbid=927919250572634&set=a.185598614804705.42796.100000637038328&type=1&theater

Tuesday 17 March 2015

बैशाख ११ गते हुन लागेको प्रथम सुन्दरादेवी बागमती अञ्चल स्तरीय लोक दोहोरी अवार्डको तयारी अन्तिम चरण पुगेको आयोजक समितिका अध्यक्ष किरणप्रसाद अधिकारीले बताउनु भएको छ

http://shuvakamana.blogspot.pt/
अवार्डको तयारी अन्तिम चरणमा नुवाकोटमा बैशाख ११ गते हुन लागेको प्रथम सुन्दरादेवी बागमती अञ्चल स्तरीय लोक दोहोरी अवार्डको तयारी अन्तिम चरण पुगेको आयोजक समितिका अध्यक्ष किरणप्रसाद अधिकारीले बताउनु भएको छ । नुवाकोटको ऐतिहासीक भुमीमा हुन लागेको यो अवार्डमा बागमती क्षेत्रका कलाकारको उत्साह जनकरुपमा सहभागीता रहेको आयोजकले जानकारी दिएका छन् । अवार्डको फागुन अन्तिमसम्म फर्म भर्ने म्याद रहेको थियो । उक्त अवार्डमा नेपाली चलचित्र तथा लोकदोहारीका हस्तिहरु उपस्थित हुने भएका छन् । नेपालीचलचित्रका वरिष्ठ चलचित्रकर्मी तथा नेपाल टेलिभिजनका अध्यक्ष निर शाह लगायत अन्य चलचित्रकर्मीको सहभागी निश्चित भएको छ । अवार्ड बागमतीमा मात्र नभई देश भरी नै यतिखेर चर्चामा रहेको छ । यो अवार्डलाई नुवाकोटको पहिलो सामुदायिक टेलिभिजन टिभि त्रिशुलीले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । त्यसै गरी रेडियो त्रिशुली र रेडियो मेलम्चीले प्रत्यक्ष प्रशारण गर्ने छ  । यो अवार्डले कला र स्रष्टाको उच्च सम्मान हुने अधिकारी बताउछन् । यो अवार्ड मोफसलमा नै संचार क्षेत्रबाट पहिलो हो । कार्यक्रम नुवाकोट बट्टारमा रहेको जगदम्बा चलचित्र मन्दिरमा हुने भएको छ

मन्त्री अमात्यले एयरवसको कमिसन मागेपछि महाप्रबन्धक खरेलको राजीनामा

नेपाल वायुवेसा निगमका महाप्रबन्धक मदन खरेलले विभागीय मन्न्त्रीको चर्को दबाबपछि राजीनामा दिएका छन्। खरेलको राजीनामाले निगमभित्र राजनीतिक हस्ताक्षेप चुलिएको पुष्टि भएको छ। निगममा पछिल्लो समय एमाले अध्यक्ष झलनाथ खनालको दबाबमा तत्कालीन पर्यटन मन्त्री भीम आचार्यले निगममा शिवशरण न्यौपानेलाई अध्यक्ष पदमा नियुक्त गरेपछि सतहमै देखिएको राजीतिक हस्ताक्षेप फेरि चुलिएको हो।खनालकै स्वकीय सचिव भएर लामो समय काम गरेका हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यको चर्को दबाबपछि खरेलले आइतबार राजीनामा दिएका हुन्। यसले निगम धारासायी बनाउन राजनीतिक नेतृत्वलाई सहज बनाएको पर्यटन मन्त्रालय स्रोतको भनाइ छ। मन्त्री अमात्यले राजीनामा नदिए खरेललाई गलत्याएर निकाल्ने सम्मको चेतावनी दिएको स्रोतले जानकारी दियो।

सार्वजनिक संस्थान निर्देशन बोर्डबाट खुला प्रतिस्पर्धामा छनोट भएका खरेललाई नेपाल सरकारले २०६९ मंसिर १४ गते महाप्रबन्धकमा नियुक्तिको निर्णय गरेको थियो। उनी चार वर्षका लागि नियुक्त भएका हुन्। उनले चैत मसान्तबाट लागू हुने गरी राजीनामा दिएको भए पनि यो भन्दा अगाडि नै नेपाल सरकारले स्वीकृत गरेमा आफ्नो मन्जुरी हुने पत्रमा उल्लेख गरेका छन्।स्रोतका अनुसार मन्त्री अमात्यले निगमले एक महिना अगाडि खरिद गरेको एयरवसको कमिसन मागेको, आफन्त र कार्यकर्ता गरी करिब ४० जनालाई निगममा भर्ति गर्न निर्देशन दिएको र जर्मनीको लुफ्थान्सा एयरलाइन्सको भगिनी संस्था लुफ्थान्सा कन्सल्टिङलाई निगम सुम्पन प्रस्ताव गरेका थिए।

खरेलले गैरव्यवसायिक काम नगर्ने अडान लिएपछि उनको कार्यक्षमतामाथि पटकपटक प्रश्न गर्दै मन्त्रीले राजीनामा दिन दबाब दिएका थिए। तर, न्यूनतम प्रक्रियासमेत नपुर्‍याई एउटा विदेशी कम्पनीलाई अर्बौंको चलअचल सम्पत्ति भएको सरकारी कम्पनी सुम्पँदा भ्रष्टाचार गरेको ठहर हुने डरले व्यवस्थापनले निर्णय लिन सकेको छैन।निगमबाट एयरबसको तालिममा गएका दुई जना क्याप्टेन फेल भएर आउनु, इन्जिनियरिङ विभागले असहयोग गर्नु सहितका सबै काम महाप्रबन्धकलाई असफल पार्न गरिएको चलखेल भएको पर्यटन मन्त्रालय स्रोतको दाबी छ। मन्त्रालय स्रोतका अनुसार मन्त्री अमात्यले निगमको ग्राउन्ड ह्यान्डलिङ पनि खोस्ने प्रयास गरेका छन। खरेलको राजीनामा पछि निगम सञ्चालक समितिले निगमकै ग्राउन्ड सपोर्ट विभागका निर्देशक रमेशवहादुर शाहलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको छ।

वायुसेवा निगममा अधिकृत पदबाट सेवा सुरु गरेका खरेलले निगममै ३० वर्ष काम गरेका थिए। निगमलाई चिनियाँ जहाज ल्याएर आन्तरिक उडान सुधार गर्ने र अन्तर्राष्ट्रिय उडानका लागि एयरबस ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले निगम सुधार गर्न र आर्थिक अवस्था बलियो बनाउन १० वर्षे व्यावसायिक योजना बनाएका थिए।निगमले सञ्चालन गरिरहेको ट्वीनअटर र बोइङ विमानमा एयरवस, वाई १२ र एमए ६० का थप तीन प्रकारका जहाज पनि सफ लतकापूर्वक सञ्चालन गर्न सकिन्छ भनेर काम गरिरहेका खरेललाई निगमभित्रैबाट पनि असहयोग भएको थियो। खरेलले निगमको सुधारका लागि ६ र सात तहबाट मात्रै लिइने विमान चालक आठ र नौ तहबाट लिन सुरु गरेका थिए।ग्राउन्ड ह्यान्डलिङ सेवा सुधार गर्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आईकाओ) का मापदण्डअनुसार काम गर्न सुरु गर्नेसहितका काम गरेका भए पनि उनलाई नै असफल पार्न गत साता निगमकै कर्मचारीले नयाँ एयरवसलाई ग्राउन्डेड गराएको स्रोतको दाबी छ। अन्नपूर्ण पोष्ट बाट ।

Friday 13 March 2015

World Association of Performing Arts WAPA

 काठमाडौँ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा बिगत २५ बर्ष देखी निरन्तर लोक कला, सस्कृतिको संरक्षण  तथा सम्बर्धनमा लागेका आर सि कोइराला (रामचन्द्र)  “वापा” को महानिर्देशक पदमा नियुक्त हुनु भएको छ । २०१४ मा स्थापना भएको  “वोर्ल्ड यसोसियसन अफ पर्फोर्मिङ आर्ट्स” (वापा) ले विश्वका बिभिन्न देशकासास्कृतिकबिद हरुलाई बिभिन्न कार्यकरी पद, माहादेश, देशका साथै भिभिन्न क्षेत्रका विभिन्न पदमा मनोनित गर्ने क्रममा आर सि कोइराला (रामचन्द्र) लाई “वापा” को महानिर्देशकमा मनोनित गरेको हो ।बिगत १७ बर्ष देखी एभरेष्ट नेपाल कल्चरल ग्रुप सन्चालन गर्दै आउनु भएको कोइराला बिभिन्न अन्तरराष्ट्रिय संघ सस्थामा आबद्द हुनुहुन्छ। कोइरालाकै अगुवाईमा एभरेष्ट नेपाल कल्चरल ग्रुपले ६५ भन्दा बढी अन्तरराष्ट्रिय लोक सस्कृतिक मेलामा भाग लीइसकेको छ भने सन्  २००२ देखी हरेक दुई दुई बर्षामा नेपालमै अन्तरराष्ट्रिय लोक सस्कृतिक मेलाको आयोजना गर्दै आउनु भएको छ । नेपालमा मात्र नभै विश्व लोक सस्कृतिको सम्रक्षन तथा सम्बर्दनमा लग्नु भएको कोइरालालाई World Association of Performing Arts WAPA ले महानिर्देशकजस्तो गरिममाया पदमा निर्बिरोध निर्वचित गरेको हो।

कोइराला यस  अगिनै  Federation of International Dance Festivals FIDAF एसिया निर्देशकInternational organization of Folk Arts IOV का केन्द्रिय सदस्य, International Dance Council CID का केन्द्रिय सदस्य, साथै बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ सस्थामा आबद्द हुनुहुन्छ ।यस साथको मुख्य उदेश्य बिश्वमा लोक सस्कृतिको सम्रक्षण तथा सम्बर्दन गर्ने र बिधिन्न देशमा अन्तरराष्ट्रिय लोक सास्कृतिक मेला साथै अन्तरराष्ट्रिय स्तर को प्रतियोगित आयोजना गर्ने र बिभन्न देशको लोक सस्कृतिको बारेमा रिसर्च गर्ने रहेको छ। मनोनित पदको कार्यकाल ४ बर्षको हुने छ
काठमाडौँ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा बिगत २५ बर्ष देखी निरन्तर लोक कला, सस्कृतिको संरक्षण  तथा सम्बर्धनमा लागेका आर सि कोइराला (रामचन्द्र)  “वापा” को महानिर्देशक पदमा नियुक्त हुनु भएको छ । २०१४ मा स्थापना भएको  “वोर्ल्ड यसोसियसन अफ पर्फोर्मिङ आर्ट्स” (वापा) ले विश्वका बिभिन्न देशका सास्कृतिकबिद हरुलाई बिभिन्न कार्यकरी पद, माहादेश, देशका साथै भिभिन्न क्षेत्रका विभिन्न पदमा मनोनित गर्ने क्रममा आर सि कोइराला (रामचन्द्र) लाई “वापा” को महानिर्देशकमा मनोनित गरेको हो ।
बिगत १७ बर्ष देखी एभरेष्ट नेपाल कल्चरल ग्रुप सन्चालन गर्दै आउनु भएको कोइराला बिभिन्न अन्तरराष्ट्रिय संघ सस्थामा आबद्द हुनुहुन्छ। कोइरालाकै अगुवाईमा एभरेष्ट नेपाल कल्चरल ग्रुपले ६५ भन्दा बढी अन्तरराष्ट्रिय लोक सस्कृतिक मेलामा भाग लीइसकेको छ भने सन्  २००२ देखी हरेक दुई दुई बर्षामा नेपालमै अन्तरराष्ट्रिय लोक सस्कृतिक मेलाको आयोजना गर्दै आउनु भएको छ । नेपालमा मात्र नभै विश्व लोक सस्कृतिको सम्रक्षन तथा सम्बर्दनमा लग्नु भएको कोइरालालाई World Association of Performing Arts WAPA ले महानिर्देशकजस्तो गरिममाया पदमा निर्बिरोध निर्वचित गरेको हो।
कोइराला यस  अगिनै  Federation of International Dance Festivals FIDAF का एसिया निर्देशक, International organization of Folk Arts IOV का केन्द्रिय सदस्य, International Dance Council CID का केन्द्रिय सदस्य, साथै बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ सस्थामा आबद्द हुनुहुन्छ ।
यस साथको मुख्य उदेश्य बिश्वमा लोक सस्कृतिको सम्रक्षण तथा सम्बर्दन गर्ने र बिधिन्न देशमा अन्तरराष्ट्रिय लोक सास्कृतिक मेला साथै अन्तरराष्ट्रिय स्तर को प्रतियोगित आयोजना गर्ने र बिभन्न देशको लोक सस्कृतिको बारेमा रिसर्च गर्ने रहेको छ। मनोनित पदको कार्यकाल ४ बर्षको हुने छ।
- See more at: http://www.newsabhiyan.com/%E0%A4%B5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE-%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A4%B9%E0%A4%BE%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95%E0%A4%AE%E0%A4%BE-%E0%A4%86%E0%A4%B0/#sthash.O76grGYn.dpuf

Tuesday 10 March 2015

नेम्वाङले भने एनआरएनले दोहोरो नागरिकता पाउँछन्।

काठमाडौं, २५ फागुन  : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गैरआवासीय नेपालीले दोहोरो नागरिकता पाउने बताएका छन् । गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिने कुरा संविधानमै लेख्न दलहरुका बीचमा सहमति भैसकेको उनको भनाइ छ ।गैर आवासीय नेपाली संघको भवन शिलान्यास समारोहमा बोल्दै सभाध्यक्ष नेम्वाङले सहमतिसहित उक्त प्रश्ताव मस्यौदा समितिमा पुगिसकेको बताए । “पहिला गैरआवासीय नेपालीलाई परिचयपत्र दिनुपर्छ भन्दा विवाद भएको थियो । त्यतिबेला सबैको मानसिकतामा धनी मानिसहरु सुख सयलको खोजीमा विदेशीएका हुन्, उनीहरुलाई किन परिचयपत्र दिनु भन्ने थियो” उनले भने, “एनआरएनलाई दोहोरो नागरिकता दिने कुरा संविधानमा उल्लेख गर्ने भनेर पहिलो संविधानसभामै सहमति भइसकेको हो । दोस्रो संविधानसभामा पनि दलहरुका बीचमा सहमति भएर मस्यौदा समितिमा पुगिसकेको छ । तपाईहरु ढुक्क हुनुस् यो कुरा संविधानमा उल्लेख हुन्छ ।”
भारत र चीनले गैरआवासीय नेपालीहरुसँग भएको सीप र पुँजीको सहि परिचालन गरेर आफ्नो देशलाई सम्बृद्ध बनाएको उदाहरण दिँदै सभाध्यक्ष नेम्वाङले नेपालको सम्बृद्धिका लागि पनि एनआरएनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, “दल र नेताले आफ्ना प्रतिवद्धता पुरा गरे वा गरेनन् भनेर खोजी अहिले भैरहेको छ । केन्द्रीय कार्यालय भवन बनाउनका लागि एनआरएनले प्रतिवद्धता अनुरुप १९ करोड संकलन गर्नु भनेको दलहरुलाई खबरदारी गरेको मैले ठानेको छु । तपाईहरुले नेपाल बाहिर एउटा सिङ्गो नेपालको प्रतिनिधित्व गर्नु भएको छ ।”
एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले वैदेशिक रोजगार कल्याणकारी कोष स्थापनका लागि सरकारले तत्परता नदेखाएको बताएका छन् । नेपाल सरकारले यस आर्थिक वर्षको बजेट वक्तव्यमार्फत कोषका लागि म्याचिङ फण्ड बिनियोजन गरेको घोषणा गरेकोमा खुसी व्यक्त गर्दै उनले छिट्टो सम्झौता गर्न आग्रह गरेका छन् ।
उनले भने, “वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका नेपालीलाई राहत दिनका लागि हामीले सरकारसँगको साझेदारीमा वैदेशिक रोजगार कल्याणकारी कोष स्थापना गर्न चाहेका हौं । यसका लागि एउटा देशले मात्रै लडेर सम्भव छैन सबै देशको संयुक्त पहल चाहिन्छ । सरकारले यस आर्थिक वर्षमा म्याचिङ फण्डका लागि बजेट पनि छुट्यायो । अब छिट्टै सरकार र एनआरएनका बीचमा सम्झौता हुनु जरुरी छ ।”
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजङ्ग पाण्डेले मुलुकमा लगानीको वातावरण बनेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले भने, “महासंघको पहलमा २३ वर्षदेखि अवरुद्ध रहेको औद्योगिक व्यबसाय ऐनलाई पास गराउन पहल भैरहेको छ । अरु कानुन ऐन तथा नियमलाई समयानुकुल परिमार्जनका लागि दबाब दिइरहेका छौं । वैदेशिक लगानी नीति समेत आइसकेकोले ढुक्क भएर नेपालमा लगानी बढाउनुस् यसमा महासंघको पूर्ण साथ र सहयोग रहनेछ ।”संघका निवर्तमान अध्यक्ष जीवा लामिछानेले केन्द्रीय कार्यालय भवनमाथि अपनत्व भएजस्तै गरी संसारका ७० देशका संगठित नेपालीहरु आफ्नो जन्मभूमीलाई सम्बृद्ध बनाउन मन, वचन तथा कर्मका साथ लागिरहेको बताए