Monday 2 March 2015

सिर्सक को खोजीमा ??????नेपाली जनता ???? अनि पुलिस हेर्नु होस् बिजोग

एउटा देशको सिपाहि जसले तपाईं हाम्रो सुरक्षा गरेको छ भोलि केहि बिपत्ति आइ पर्यो भने उसैलाई गुहार्नु पर्दछ। के उसलाई यसरी पिटेर देश बदलिन्छ र ? यदि सक्छौं भने उसलाई सडकमा खटाउने हरुलाई यसरी कुट्नु नि ! उसले त केबल आफ्नो डिउटी न पूरा गरेको हो

No comments:

Post a Comment