Sunday 8 March 2015

शाहरुखले नेपालमा ,भोली आउने

अन्तिम समयमा आएर बलिउड स्टार शाहरुख खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी ईएर ट्राफिक जामको कारण देखाउँदै उनको भ्रमण कार्यक्रम स्थगित गरिएको छ । जानकारीमा आए अनुसार अब भोली मात्रै नेपाल आउने छन् ।आज दिउँसो ३ बजे विमानस्थलमा शाहरुख खान सवार विमान ल्याण्ड हुने भनिएको थियो, तर अब उनी आजको सेडुयल अनुसार नै भोली दिउँसो नेपालमा पाईला टेक्ने बुझिएको छ । नेरोल्याक पेन्ट्सले नेपालमा हुने एक कार्यक्रमको लागी उनलाई नेपाल ल्याउन लागेको हो । होटल ह्यात रिजेन्सीमा हुने एक कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम तय भएको थियो ।शाहरुख ब्राण्ड एम्बेस्डर रहेको यो पेन्ट्सले एक बर्ष पहिला नै उनलाई नेपाल ल्याउने बताएपनि अहिले आएर मात्र उनको भ्रमणको कुरा कन्फर्म जस्तै बनेको थियो । तर भोली आउने भनिए पनि भोली फेरी अर्को कारण देखाउँदै उनको भ्रमण स्थगित भएमा आश्चर्य मान्नुपर्ने छैन् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete