Tuesday 10 March 2015

नेम्वाङले भने एनआरएनले दोहोरो नागरिकता पाउँछन्।

काठमाडौं, २५ फागुन  : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले गैरआवासीय नेपालीले दोहोरो नागरिकता पाउने बताएका छन् । गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता दिने कुरा संविधानमै लेख्न दलहरुका बीचमा सहमति भैसकेको उनको भनाइ छ ।गैर आवासीय नेपाली संघको भवन शिलान्यास समारोहमा बोल्दै सभाध्यक्ष नेम्वाङले सहमतिसहित उक्त प्रश्ताव मस्यौदा समितिमा पुगिसकेको बताए । “पहिला गैरआवासीय नेपालीलाई परिचयपत्र दिनुपर्छ भन्दा विवाद भएको थियो । त्यतिबेला सबैको मानसिकतामा धनी मानिसहरु सुख सयलको खोजीमा विदेशीएका हुन्, उनीहरुलाई किन परिचयपत्र दिनु भन्ने थियो” उनले भने, “एनआरएनलाई दोहोरो नागरिकता दिने कुरा संविधानमा उल्लेख गर्ने भनेर पहिलो संविधानसभामै सहमति भइसकेको हो । दोस्रो संविधानसभामा पनि दलहरुका बीचमा सहमति भएर मस्यौदा समितिमा पुगिसकेको छ । तपाईहरु ढुक्क हुनुस् यो कुरा संविधानमा उल्लेख हुन्छ ।”
भारत र चीनले गैरआवासीय नेपालीहरुसँग भएको सीप र पुँजीको सहि परिचालन गरेर आफ्नो देशलाई सम्बृद्ध बनाएको उदाहरण दिँदै सभाध्यक्ष नेम्वाङले नेपालको सम्बृद्धिका लागि पनि एनआरएनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले भने, “दल र नेताले आफ्ना प्रतिवद्धता पुरा गरे वा गरेनन् भनेर खोजी अहिले भैरहेको छ । केन्द्रीय कार्यालय भवन बनाउनका लागि एनआरएनले प्रतिवद्धता अनुरुप १९ करोड संकलन गर्नु भनेको दलहरुलाई खबरदारी गरेको मैले ठानेको छु । तपाईहरुले नेपाल बाहिर एउटा सिङ्गो नेपालको प्रतिनिधित्व गर्नु भएको छ ।”
एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले वैदेशिक रोजगार कल्याणकारी कोष स्थापनका लागि सरकारले तत्परता नदेखाएको बताएका छन् । नेपाल सरकारले यस आर्थिक वर्षको बजेट वक्तव्यमार्फत कोषका लागि म्याचिङ फण्ड बिनियोजन गरेको घोषणा गरेकोमा खुसी व्यक्त गर्दै उनले छिट्टो सम्झौता गर्न आग्रह गरेका छन् ।
उनले भने, “वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका नेपालीलाई राहत दिनका लागि हामीले सरकारसँगको साझेदारीमा वैदेशिक रोजगार कल्याणकारी कोष स्थापना गर्न चाहेका हौं । यसका लागि एउटा देशले मात्रै लडेर सम्भव छैन सबै देशको संयुक्त पहल चाहिन्छ । सरकारले यस आर्थिक वर्षमा म्याचिङ फण्डका लागि बजेट पनि छुट्यायो । अब छिट्टै सरकार र एनआरएनका बीचमा सम्झौता हुनु जरुरी छ ।”
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजङ्ग पाण्डेले मुलुकमा लगानीको वातावरण बनेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले भने, “महासंघको पहलमा २३ वर्षदेखि अवरुद्ध रहेको औद्योगिक व्यबसाय ऐनलाई पास गराउन पहल भैरहेको छ । अरु कानुन ऐन तथा नियमलाई समयानुकुल परिमार्जनका लागि दबाब दिइरहेका छौं । वैदेशिक लगानी नीति समेत आइसकेकोले ढुक्क भएर नेपालमा लगानी बढाउनुस् यसमा महासंघको पूर्ण साथ र सहयोग रहनेछ ।”संघका निवर्तमान अध्यक्ष जीवा लामिछानेले केन्द्रीय कार्यालय भवनमाथि अपनत्व भएजस्तै गरी संसारका ७० देशका संगठित नेपालीहरु आफ्नो जन्मभूमीलाई सम्बृद्ध बनाउन मन, वचन तथा कर्मका साथ लागिरहेको बताए

14 comments:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
  2. म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com

    वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

    हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ

    ReplyDelete
  3. म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com

    वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

    हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ

    ReplyDelete
  4. म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com

    वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

    हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ

    ReplyDelete
  5. म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com

    वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

    हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ

    ReplyDelete
  6. म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com

    वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

    हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ

    ReplyDelete
  7. के तपाईं व्यापार ऋण चाहिन्छ? हाम्रो कम्पनी को नाम सीमित सियोन वित्तीय सेवा छ, हामी आफ्नो कारोबार सुधार गर्न ऋण लागि खोजिरहनुभएको छ रुचि ग्राहक कर्जा बाहिर दिन, हामी तपाईंलाई $ 15 लाख डलर एक ऋण अप मदत गर्न सक्छौं। हामी, माथि एक व्यापार सुरु वा आफ्नो अवस्थित व्यापार विस्तार गर्न पैसा उधारो तपाईंलाई मदत गर्न सक्छ, हामी पनि व्यक्तिगत ऋण, स्वतः ऋण, व्यापार ऋण, बंधक ऋण, कृषि ऋण, वा कुनै पनि कारण लागि एक ऋण आदि प्रस्ताव तपाईं एक आवश्यक छ भने आज ऋण हामीलाई सम्पर्क गर्नुहोस्। हामी अप गर्न लाख 15 संयुक्त राज्य अमेरिका डलर उधारो गर्न सक्नुहुन्छ। लागू गर्न हामीलाई इमेल: zionloanfirm.ltd@gmail.com

    ReplyDelete
  8. म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: lori.beretta40@gmail.com

    वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

    हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ

    ReplyDelete
  9. म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: lori.beretta40@gmail.com

    वाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ

    हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ

    ReplyDelete
  10. Absolon Casimir ऋण दृढ, उद्यमीहरू सजिलै ऋण पारदर्शी र कुशलतापूर्वक, चाँडै वातावरण मा पहुँच गर्न मौका प्रदान गर्दछ। हाम्रो विशेषज्ञता र अन्तर्राष्ट्रिय स्तर ग्राहकहरु हाम्रो सेवा गुणस्तर सुनिश्चित गर्न र वितरण सेवा अवकाश, पर्यटन, मनोरञ्जन र निर्माण उद्योग मा भूमि को महत्वपूर्ण विकास परियोजनाका लागि अन्तर्राष्ट्रिय वित्त परियोजना कम्पनीहरु, व्यवसाय र संगठन को हाम्रो मुख्य आपूर्ति छ हामी पनि, व्यक्तिगत ऋण, निजी ऋण, ऋण ऋण परिशोधन; सम्पर्क इमेल: absoloncasimir200@gmail.com

    ReplyDelete
  11. I am Marjo Kaarina a legit private loan lender who render different types of loans to so many globalized international countries in the world, desperately with 3% interested rate if interested kindly contact me now via Email: marjo.kaarina40@gmail.com

    Motto: Your happiness is our Satisfaction.

    We live by our motto, We Can Help You.

    ReplyDelete
  12. We are Russell Financial Company Ltd located in America and other Europe countries, we offers both personal and investment loans to meet your needs and demands, We also render both secured and unsecured loan services for debt consolidation, unexpected expenses Or home improvement, business, Project and more. Our services is cheap and affordable at the annual interest rate of 3%.

    We will send you more details as soon as we receive your loan request. For more information, Kindly Contact Email: russell.financial2@outlook.com

    ReplyDelete
  13. We are Russell Financial Company Ltd located in America and other Europe countries, we offers both personal and investment loans to meet your needs and demands, We also render both secured and unsecured loan services for debt consolidation, unexpected expenses Or home improvement, business, Project and more. Our services is cheap and affordable at the annual interest rate of 3%.

    We will send you more details as soon as we receive your loan request. For more information, Kindly Contact Email: russell.financial2@outlook.com

    ReplyDelete
  14. We are Russell Financial Company Ltd located in America and other Europe countries, we offers both personal and investment loans to meet your needs and demands, We also render both secured and unsecured loan services for debt consolidation, unexpected expenses Or home improvement, business, Project and more. Our services is cheap and affordable at the annual interest rate of 3%.

    We will send you more details as soon as we receive your loan request. For more information, Kindly Contact Email: russell.financial2@outlook.com

    ReplyDelete