Saturday 7 March 2015

नुवाकोटमा डिलक्स सुविधा सम्पन्न वस सञ्चालन, नुवाकोट शनिबार फाल्गुण २३ , २०७१

नुवाकोट शनिबार फाल्गुण २३
तस्बिर : रबि रिमालको फेसबुकबाट

नुवाकोटबाट काठमाडौंसम्म यात्रा गर्नको लागि कम्तिमा एक सय ७० रुपैयाँ भाडा तिर्नुपर्छ । तर, नुवाकोटका केही भाग्यमानी यात्रुहरुले भने शुक्रबार पाँच रुपैयाँमै काठमाडौंका यात्रा गरेका छन् । नुवाकोटबाट यात्रा गर्ने २७ भन्दा धेरै यात्रुले पाँच रुपैयाँ शुल्क तिरेर काठमाडौंसम्मको यात्रा गरेका छन्, त्यो पनि डिलक्स सुविधा सम्पन्न वसमा २० रुपैयाँको मिनिरल वाटर र २५ रुपैयाँ पर्ने कुर्मुरे पनि सित्तैमा । नुवाकोट, रसुवा र धादिङसम्म लामो समयदेखि सार्वजनिक यातायात सञ्चालन गरिरहेको पासाङल्हामु यातायात सेवा समितिले शुक्रबारदेखि आधुनिक सुविधासम्पन्न वस सेवा सञ्चालनमा ल्याएको अवसरमा पहिलो पटक यात्रा गर्ने यात्रुहरुलाई वसले यस्तो सुविधा दिएको हो ।बस सेवा शुभारम्भको अवसरपारेर बसले दुई सय ५० रुपैयाँको टिकट पाँच रुपैयाँमा काटेको हो । वससेवा सञ्चालनको शुभारम्भ गर्दै पासाङल्हामु यातायात सेवा समितिका अध्यक्ष कुलबहादुर खड्गीले यात्रुहरुको सुविधाका लागि फ्रि वाइफाई, मोवाइल चार्ज, चलचित्र हेर्ने सुविधासहित ननस्टप बस सञ्चालन गर्न गरेको बताउनुभयो । वसमा निःशुल्क इन्टरनेट वाइफाई सेवा, खाजा, पानी र चलचित्र हेर्ने सुविधा प्राप्त गर्ने छन् । हाललाई पाँच वटा बसले यात्रुहरुलाई सुविधा दिने छन् । विहान ७, ११ र दिउँसो १ बजे काठमाडौं र त्रिशूलीबाट बस छुट्ने छ भने केही दिनभित्रै दिउँसो ३ बजेपनि थप सेवा प्रदान गरिने समितिले जनाएको छ । वस सेवा सञ्चालनको अवसरमा स्थानीय समाजसेवी रामकृष्ण भट्टले वसले घोषणा गरे अनुसारको सुविधा यात्रुहरुले सहज रुपमा प्राप्त गर्न पाउनुपर्ने बताउनुभयो । समितिले सञ्चालन गर्न लागेको बस त्रिशूलीबाट पिपलटारसम्मका यात्रुहरु चढाउनका लागि रोक्ने र त्यसबाहेक रानीपौवा नजिकै एक स्थानमा पाँच मिनेटका लागि वस रोकिने समितिले जनाएको छ । २७ सीट क्षमताको वसमा महिला, बालबालिका, अपाङ्गका लागि आरक्षण सीटको व्यवस्था गरिएको छ । वसको टिकट त्रिशूलीमा बट्टार, पिपलटारमा लिन सकिने व्यवस्था मिलाएको छ ।
शनिबार फाल्गुण २३ , २०७१
फागुन २३, नुवाकोट
नुवाकोटबाट काठमाडौंसम्म यात्रा गर्नको लागि कम्तिमा एक सय ७० रुपैयाँ भाडा तिर्नुपर्छ । तर, नुवाकोटका केही भाग्यमानी यात्रुहरुले भने शुक्रबार पाँच रुपैयाँमै काठमाडौंका यात्रा गरेका छन् । 
नुवाकोटबाट यात्रा गर्ने २७ भन्दा धेरै यात्रुले पाँच रुपैयाँ शुल्क तिरेर काठमाडौंसम्मको यात्रा गरेका छन्, त्यो पनि डिलक्स सुविधा सम्पन्न वसमा २० रुपैयाँको मिनिरल वाटर र २५ रुपैयाँ पर्ने कुर्मुरे पनि सित्तैमा । 
नुवाकोट, रसुवा र धादिङसम्म लामो समयदेखि सार्वजनिक यातायात सञ्चालन गरिरहेको पासाङल्हामु यातायात सेवा समितिले शुक्रबारदेखि आधुनिक सुविधासम्पन्न वस सेवा सञ्चालनमा ल्याएको अवसरमा पहिलो पटक यात्रा गर्ने यात्रुहरुलाई वसले यस्तो सुविधा दिएको हो ।
बस सेवा शुभारम्भको अवसरपारेर बसले दुई सय ५० रुपैयाँको टिकट पाँच रुपैयाँमा काटेको हो । वससेवा सञ्चालनको शुभारम्भ गर्दै पासाङल्हामु यातायात सेवा समितिका अध्यक्ष कुलबहादुर खड्गीले यात्रुहरुको सुविधाका लागि फ्रि वाइफाई, मोवाइल चार्ज, चलचित्र हेर्ने सुविधासहित ननस्टप बस सञ्चालन गर्न गरेको बताउनुभयो । 
वसमा निःशुल्क इन्टरनेट वाइफाई सेवा, खाजा, पानी र चलचित्र हेर्ने सुविधा प्राप्त गर्ने छन् । हाललाई पाँच वटा बसले यात्रुहरुलाई सुविधा दिने छन् । विहान ७, ११ र दिउँसो १ बजे काठमाडौं र त्रिशूलीबाट बस छुट्ने छ भने केही दिनभित्रै दिउँसो ३ बजेपनि थप सेवा प्रदान गरिने समितिले जनाएको छ । 
वस सेवा सञ्चालनको अवसरमा स्थानीय समाजसेवी रामकृष्ण भट्टले वसले घोषणा गरे अनुसारको सुविधा यात्रुहरुले सहज रुपमा प्राप्त गर्न पाउनुपर्ने बताउनुभयो । 
समितिले सञ्चालन गर्न लागेको बस त्रिशूलीबाट पिपलटारसम्मका यात्रुहरु चढाउनका लागि रोक्ने र त्यसबाहेक रानीपौवा नजिकै एक स्थानमा पाँच मिनेटका लागि वस रोकिने समितिले जनाएको छ । २७ सीट क्षमताको वसमा महिला, बालबालिका, अपाङ्गका लागि आरक्षण सीटको व्यवस्था गरिएको छ । वसको टिकट त्रिशूलीमा बट्टार, पिपलटारमा लिन सकिने व्यवस्था मिलाएको छ । 
- See more at: http://nuwakotfm.org/Page/NewsArticle/1441/%E0%A4%A8%E0%A5%81%E0%A4%B5%E0%A4%BE%E0%A4%95%E0%A5%8B%E0%A4%9F%E0%A4%AE%E0%A4%BE-%E0%A4%A1%E0%A4%BF%E0%A4%B2%E0%A4%95%E0%A5%8D%E0%A4%B8-%E0%A4%B8%E0%A5%81%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%A8-%E0%A4%B5%E0%A4%B8-%E0%A4%B8%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A4%BE%E0%A4%B2%E0%A4%A8#sthash.WlKrY21G.dpuf

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete